FAQs Complain Problems

समाचार

चौरजहारी नगरकार्यपालिका कार्यालय

Read More

चौरजहारी नगरपालिका उपत्यका

Read More

चौरजहारी नगरपालिका एयरपोर्ट

Read More

महान जनयुद्धका अमर सहिदको सम्मान कार्यक्रम २०७५

Read More

चौरजहारी नगरपालिका मुख्य व्यपारिक केन्द्र

Read More

चौरजहारी नगरपालिकाको संक्षिप्त परिचय

हिमाल पहाड र तराईको झल्को दिने चौरजहारी नगरपालिका सुन्दर प्रकृतिको काखमा अवस्थित छ। नेपालको कर्णाली प्रदेश रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने चौरजहारी नगरपालिकामा समथर उपत्यका, टाकुरा र अग्ला चुचुराहरु छन् । स्थानीय भाषामा समथर भू-भागलाई चौर भनिन्छ । भेरी नदिको कनारमा समथर चौर रहेको र त्यसमा  करौंती, चिमेली, दाँते लगायत जातका झाडीहरु रहेकोले चौर+झारी शब्दको संयोजन गरी विगतमा चौरझारी भन्ने गरेको पाइछ । चौरझारी शब्दको अपभ्रंश हुँदै जाँदा त्यस ठाउँको नाम चौरजहारी हुन गएको भनाई छ। 

२०७२ असोज १ गते तत्कलिन विजयश्वरी र कोटजहारी गा.वि.स.को समायोजन गरी चौरजहारी नगरपालिका घोषणा गरिएको थियो । मन्त्रीपरिषद्को मिति २०७३ फागुन २२ गतेको निर्णयपछि २०७३ फागुन २७ गते स्थानीय तहको नयाँ संरचना बन्यो । स्थानीय तहको संरचना निर्माणका क्रममा रुकुमका तत्कालिन चौरजहारी नगरपालिकाका, खोलागाउँका साथै नुवाकोट र पूर्तिमकाँडाका केही वडाहलाई एक ठाउँमा गाभियो । जसको नामाकरण  पुन: चौरजहारी नगरपालिका भयो । सल्यान दार्माकोट भएर साविकका नुवाकोट, खोलागाउँ र पूर्तिमकाँडा हुँदै बग्ने जहारीखोला रहेको छ । नगरपालिकाको सबै भू-भाग समेटेर यो जहारीखोला बग्ने गरेको छ । जहारीखोला बग्ने जहारी क्षेत्र र समथर भू-भाग चौरलाई संयोजन गर्दा चौरजहारी शब्द निर्माण हुने भएकोले नगरपालिकाको नाम चौरजहारी  नै नामाकरण गर्न उचित ठहर गरिएको थियो 

सूचना तथा समाचार

जन प्रतिनिधि

बिशाल शर्मा
नगर प्रमुख
bishal2030@gmail.com , elce@chaurjaharimun.gov.np
९८५८०४४०८२ ,०८८४०११४५
राधा रोका
उप– प्रमुख
radharoka222@gmail.com
९८४४९८३७४३

पदाधिकारी

राम वहादुर के सी
प्रमुख प्रशासकीय अधिकृत
rambdr.kc90@gmail.com , cao@chaurjaharimun.gov.np
यज्ञ बहादुर कार्की
इन्जिनियर
9858038185
कृष्ण प्रशाद शर्मा
रोजगार संयोजक
kpsharma44@gmail.com
9851160325 ,088401144
रबिन ओली
सूचना प्रबिधि अधिकृत
rabinoli879@gmail.com ito.chaurjaharimun@gmail.com ito@chaurjaharimun.gov.np info@chaurjaharimun.gov.np chaurjaharimun753@gmail.com
9866923845 088401146
श्याम वहादुर रावत
लेखा अधिकृत
9843333692

चौरजहारी नगरपालिकाको मोबाइल एप

चौरजहारी नगरपालिका शैक्षिक क्यालेन्डर २०७७

जानकारी

Pages