FAQs Complain Problems

सहिद यज्ञश्वर स्मृति बहप्राविधिक शिक्षालय चौरजहारी रुकुम(पश्चिम) मा अध्यनरत विद्यार्थीहरुले चौरजहारी नगरपालिका २०७८ सालको जनगणना अनुसारको GPS नक्सा तयार गरि नगर प्रमुख श्री पुष्प बादी ज्युलाई हस्तान्तरण गरेका छन।