Home » जोगिनेटा वडा नं. १२ मा गाडी उद्घाटन गदै रुकुम (पश्चिम) क्षेत्र नं. २, कर्णाली प्रदेश सांसद गोपाल शर्मा ज्यु र चौ.न.पा. नगर प्रमुख विशाल शर्मा ज्यु
जोगिनेटा वडा नं. १२ मा गाडी उद्घाटन गदै रुकुम (पश्चिम) क्षेत्र नं. २, कर्णाली प्रदेश सांसद गोपाल शर्मा ज्यु र चौ.न.पा. नगर प्रमुख विशाल शर्मा ज्यु
विकास निर्माणका काम कति सम्पन्न भए कति निर्माण अवस्था छन् र आगामि बर्ष कस्ता योजना आवश्यक पर्लान भन्ने् बिषयमा केन्द्रित रेडियो कार्यक्रम नगर सेरोफेरो हरेकहप्ताको आईतबार साँझ ६ः१५बजे देखी ६ः४५सम्म र पुन प्रशारण सोमबार बिहान ७ः३० देखी ८ः०० बजे सम्म आफ्नो एफ. एम ९०ं.४ मेगाहर्ज र सोमबार बिहान ६ः१५ देखी ६ः४५ बजे सम्म रेडियो चौरजहारी ९४.८ मेगाहर्जमा सुन्न नभुल्नुहोला । ०८८४०१११३, ९८४८२७५०७५ मा कार्यक्रम सम्बन्धि सल्लाहा सुझाब भए सर्म्पक गर्नुहोला