FAQs Complain Problems

समाचार

चाैरजहारी नगरपालिकाकाे नयाँ प्रशासनिक भवन

Read More

चौरजहारी नगरपालिकाको संक्षिप्त परिचय

हिमाल पहाड र तराईको झल्को दिने चौरजहारी नगरपालिका सुन्दर प्रकृतिको काखमा अवस्थित छ। नेपालको कर्णाली प्रदेश रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने चौरजहारी नगरपालिकामा समथर उपत्यका, टाकुरा र अग्ला चुचुराहरु छन् । स्थानीय भाषामा समथर भू-भागलाई चौर भनिन्छ । भेरी नदिको कनारमा समथर चौर रहेको र त्यसमा  करौंती, चिमेली, दाँते लगायत जातका झाडीहरु रहेकोले चौर+झारी शब्दको संयोजन गरी विगतमा चौरझारी भन्ने गरेको पाइछ । चौरझारी शब्दको अपभ्रंश हुँदै जाँदा त्यस ठाउँको नाम चौरजहारी हुन गएको भनाई छ। 

 

यूट्युब भिडियो हेर्नुहोस ।

हामी आएपछि जनताका धेरै आकाङ्क्षा पुरा गरेका छौ बाकि रहेका सबै काम पुरा गर्छौ- नगर प्रमुख शर्मा ।

News & Notices

जन प्रतिनिधि'

कर्मचारी विवरण

  • शेरप्रसाद ढकाल
    नि. प्रमुख प्रशासकीय अधिकृत
    Spdhakal79@gmail.com
    9857826111
  • धर्मराज विष्ट
    सूचना प्रविधि अधिकृत
    it.chaurjaharimun@gmail.com
    9860297599
  • रामलाल शर्मा
    लेखा प्रमुख
    sharmaramlal2078@gmail.com
    9864357030

चौरजहारी नगरपालिकाको मोबाइल एप

जानकारी