FAQs Complain Problems

Photo Gallery

आज मिति २०७९-१०-२६ गते USAID/ स्वास्थ्यका लागि सक्षम प्रणाली रुकुम पश्चिमको समापन कार्यक्रम गरी बरिष्ट प्राविधिक अधिकृत श्री ऋषि प्रसाद न्यौपाने र प्राविधिक अधिकृत श्री शुष्मा घर्ति मगर लाई यस नगरपालिकाको स्वास्थ्य क्षेत्रमा गर्नु भएको सहयोग ,सहकार्य ,समन्वय र योगदानको उच्च प्रशंसा र सम्मान स्वरुप मायाको चिनो सहित विदाई कार्यक्रम गरियो ।

, , , , , , , ,
Post date: Thu, 02/09/2023 - 18:23
, , , , , , , , , , , , , ,
Post date: Tue, 01/24/2023 - 22:02