FAQs Complain Problems

मिति २०७९-१२-१० गते "क्षयरोग अन्त्यका लागि हामी सबै एकजुट होऔं " भन्ने मुल नाराको साथ विश्व क्षयरोग दिवस २०२३ चौरजहारी नगरपालिकाको सभाहल मा सम्पन्न गरियो ।