FAQs Complain Problems

चाैरजहारी नगरपालिकाकाे नयाँ प्रशासनिक भवन

Read More

चौरजहारी नगरपालिका उपत्यका

Read More

चौरजहारी नगरपालिका एयरपोर्ट

Read More

खाेलागाँउ

Read More

चाैरजहारी नगरपालिका ११ चाौफावजार

Read More

चौरजहारी नगरपालिका उपत्यका

Read More

चौरजहारी नगरपालिकाको संक्षिप्त परिचय

हिमाल पहाड र तराईको झल्को दिने चौरजहारी नगरपालिका सुन्दर प्रकृतिको काखमा अवस्थित छ। नेपालको कर्णाली प्रदेश रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने चौरजहारी नगरपालिकामा समथर उपत्यका, टाकुरा र अग्ला चुचुराहरु छन् । स्थानीय भाषामा समथर भू-भागलाई चौर भनिन्छ । भेरी नदिको कनारमा समथर चौर रहेको र त्यसमा  करौंती, चिमेली, दाँते लगायत जातका झाडीहरु रहेकोले चौर+झारी शब्दको संयोजन गरी विगतमा चौरझारी भन्ने गरेको पाइछ । चौरझारी शब्दको अपभ्रंश हुँदै जाँदा त्यस ठाउँको नाम चौरजहारी हुन गएको भनाई छ। 

 

यूट्युब भिडियो हेर्नुहोस ।

हामी आएपछि जनताका धेरै आकाङ्क्षा पुरा गरेका छौ बाकि रहेका सबै काम पुरा गर्छौ- नगर प्रमुख शर्मा ।

जन प्रतिनिधि'

कर्मचारी विवरण

  • शेरप्रसाद ढकाल
    नि. प्रमुख प्रशासकीय अधिकृत
    Spdhakal79@gmail.com
    9857826111
  • धर्मराज विष्ट
    सूचना प्रविधि अधिकृत
    it.chaurjaharimun@gmail.com,dharmarajbista65@gmail.com
    9860297599
  • रामलाल शर्मा
    लेखा प्रमुख
    sharmaramlal2078@gmail.com
    9864357030

चौरजहारी नगरपालिकाको मोबाइल एप

जानकारी