FAQs Complain Problems

नगरपालिका बाट प्राप्त सेवा सुबिधाहरु के के हुन ?

नगरपालिका बाट जन्मदर्ता,मुत्युदर्ता,बसाइ सराई,सामाजिक सुरक्षा प्रमाणपत्र पाउन सकिन्छ । साथै    गैरसरकारी संथा दर्ता प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ ।