FAQs Complain Problems

आज मिति २०७९-१०-२६ गते यस चौरजहारी नगरपालिका सभाहलमा स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ३ दिने DHIS-2 सम्बन्धी तालिम सम्पन्न भएको छ