FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

चौरजहारी नगरपालिकामा को सम्पर्क नं.मा फोन गर्ने सक्नुहुने छ।

फोन नं.- 9857826111

ईमेल-ito.chaurjaharimun@gmail.com

राज्यबाट प्रदान गरिने सम्पुर्ण पुर्बाधाहरु सजिलै रुपमा प्राप्त गर्ने

नगरपालिका बाट जन्मदर्ता,मुत्युदर्ता,बसाइ सराई,सामाजिक सुरक्षा प्रमाणपत्र पाउन सकिन्छ । साथै    गैरसरकारी संथा दर्ता प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ ।

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्चिम )जिल्ला को पश्चिम भागको विज्यश्वरी २ मा अवस्थित छ ।