चौरजहारी नगरपालिकाको संक्षिप्त परिचय

नेपालको कर्णाली (६ नं) प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको (केही भाग) रुपमा रहेको थियो । स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा विजयश्वरी गाविस र कोटजहारी  गाविस मिलि चौरजहारी नगरपालिका मिति २०७२।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस  चौरजहारी नगरपालिकाको  क्षेत्रफल  १०

Pages