FAQs Complain Problems

वडा नं. ८ को वेबसाईट  पेजमा  स्वागत छ !

नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको ९केही भाग० रुपमा रहेको थियो । स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा विजयश्वरी गाविस र कोटजहारी  गाविस मिलि चौरजहारी नगरपालिका मिति २०७२।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस  चौरजहारी नगरपालिकाको  क्षेत्रफल  १०७ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसख्या २७४३८ रहेको छ । पहाडी  जिल्ला रुकुमको सन्दर्भमा यो चौरजहारी  नगरपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको नगरपालिका हो। यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ ।भने चौरजहारी नगरपालिका हाल को वडा नं। ८ साविक को चौरजहारी नगरपालिका वडा न१०र पुत्र्तिमकाडा ९ हाल वडा न।ं ८ बनेकोछ । भने यसको वडा कार्यलय को कार्यलय लायाटा  मा रहेको छ भने त्यहाँको कुल जनसंख्या  महिला ः १०९७ , पुरुष ः१११३ जम्मा संख्या ः२२१०रहेको छ  भने जम्मा घरधुरी संख्या ३७० रहेको छ ।।

     क्र.स   

    साविकका नंपा । गा.वि.स.    

साविकका वडा

हालका वडा

चौरजहारी   ,पुर्तिमकाँडा    

१०र  ९

 

Nepali
Population: 
कुल जनसंख्या  महिला =१०९७ , पुरुष=१११३ जम्मा संख्या =२२१०रहेको छ
Ward Contact Number: 
९८४५९६९७३३

वडा जनप्रतिनिधी

डम्मरवहादुर मल्ल
वडा अध्यक्ष
९८४५९६९७३३
देवी खड्का
वडा महिला सदस्य
98698778209
संगीता सुनार
वडा दलित महिला सदस्य
9868365220
गोर्ख खत्री
वडा सदस्य
9805180811
शसीराम वि क
वडा सदस्य
9867877312