FAQs Complain Problems

वडा नं. ११ को वेबसाईट  पेजमा   स्वागत छ !

नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको ९केही भाग० रुपमा रहेको थियो । स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा विजयश्वरी गाविस र कोटजहारी  गाविस मिलि चौरजहारी नगरपालिका मिति २०७२।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस  चौरजहारी नगरपालिकाको  क्षेत्रफल  १०७ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसख्या २७४३८ रहेको छ । पहाडी  जिल्ला रुकुमको सन्दर्भमा यो चौरजहारी  नगरपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको नगरपालिका हो। यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ ।भने चौरजहारी नगरपालिका हाल को वडा नं। ११ साविक को खोलागाँउ वडा न ३,४,५ हाल वडा न।ं ११ बनेकोछ । भने यसको वडा कार्यलय को कार्यलय चाैका बजार मा रहेको छ भने त्यहाँको कुल जनसंख्या  महिला ः१०४९, पुरुष ः१०५३ जम्मा संख्या ः२१०२रहेको छ  भने जम्मा घरधुरी संख्या ३७द्दरहेको छ ।।

     क्र.स   

    साविकका नंपा । गा.वि.स.    

साविकका वडा

हालका वडा

खाेलागाँउ  .    

   3  ,४ ,५

११

 

Nepali
Population: 
महिला १०४९, पुरुष =१०५३ जम्मा संख्या =२१०२
Ward Contact Number: 
९८४७८६९२४६

वडा जनप्रतिनिधी

मनमोहन शाह
वडा अध्यक्ष
9847869246
लोकेन्द्र के सी
वडा सदस्य
9868606618
प्रेम के सी
वडा सदस्य
9843315626
सुनीता डांगी वली
वडा महिला सदस्य
9847935851
पिमी नेपाली
वडा दलित महिला सदस्य
9869992315