FAQs Complain Problems

वार्ड नं. १३ को वेबसाईट  पेजमा   स्वागत छ !

नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको ९केही भाग० रुपमा रहेको थियो । स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा विजयश्वरी गाविस र कोटजहारी  गाविस मिलि चौरजहारी नगरपालिका मिति २०७२।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस  चौरजहारी नगरपालिकाको  क्षेत्रफल  १०७ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसख्या २७४३८ रहेको छ । पहाडी  जिल्ला रुकुमको सन्दर्भमा यो चौरजहारी  नगरपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको नगरपालिका हो। यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ ।भने चौरजहारी नगरपालिका हाल को वडा नं। १३ साविक को नुवाकोट वडा न ५,६,७,८ हाल वडा न।ं १३ बनेकोछ । भने यसको वडा कार्यलय को कार्यलय घरेलीचौर स्कुल नजिक रहेको छ भने त्यहाँको कुल जनसंख्या  महिला ः१६५०, पुरुष ः१८२६जम्मा संख्या ः३४७६रहेको छ  भने जम्मा घरधुरी संख्या ५३०रहेको छ ।।

 

     क्र.स   

    साविकका नंपा । गा.वि.स.    

साविकका वडा

हालका वडा

नुवाकाेट .    

   5,6 ,7 ,8

१3

 

Nepali
Population: 
महिला =१६५०, पुरुष =१८२६जम्मा संख्या =३४७६
Ward Contact Number: 
९८६८२६७०९४

वडा जनप्रतिनिधी

टंक प्रशाद वली
वडा अध्यक्ष
9868267094
भद्रा कुमारी खड्का
वडा महिला सदस्य
9809701209
उर्मीला सुनार
वडा दलित महिला सदस्य
9869650654
भद्रे नेपाली
वडा सदस्य
9869650654
बुद्धीराम रोकाय
वडा सदस्य
9810941311