वडा नं. १२ को वेबसाईट  पेजमा तपार्इलार्इ  स्वागत छ !

नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको ९केही भाग० रुपमा रहेको थियो । स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा विजयश्वरी गाविस र कोटजहारी  गाविस मिलि चौरजहारी नगरपालिका मिति २०७२।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस  चौरजहारी नगरपालिकाको  क्षेत्रफल  १०७ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसख्या २७४३८ रहेको छ । पहाडी  जिल्ला रुकुमको सन्दर्भमा यो चौरजहारी  नगरपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको नगरपालिका हो। यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ ।भने चौरजहारी नगरपालिका हाल को वडा नं। १२ साविक को खोलागाँउ वडा न ६,७,८ हाल वडा न।ं १२ बनेकोछ । भने यसको वडा कार्यलय को कार्यलय सानाखोला स्कुल नजिक मा रहेको छ भने त्यहाँको कुल जनसंख्या  महिला ः१११३, पुरुष ः११४२जम्मा संख्या ः२२५५रहेको छ  भने जम्मा घरधुरी संख्या ४१२रहेको छ ।।

     क्र.स   

    साविकका नंपा । गा.वि.स.    

साविकका वडा

हालका वडा

खाेलागाँउ  .    

   6 ,7 ,8

१2

Nepali
Population: 
 महिला =१११३, पुरुष =११४२जम्मा संख्या =२२५५
Ward Contact Number: 
९८६४९३५९१४